काठमाडौं । इन्स्टाग्रामले आफ्नो प्लेटफर्ममा एउटा नयाँ फिचर थप्ने भएको छ । प्रयोगकर्तालाई उनीहरूका साथीले मन पराएका र कमेन्ट गरेका रिल्स भिडिओ देखाउन कम्पनीले नयाँ फिचर ल्याउने भएको हो । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले एक भिडिओ सन्देशमार्फत यस फिचरको जानकारी द...
