close

काठमाडौं । भारतीय कम्पनी प्योर ईभीको इट्रिस्ट ३५० बाइक नेपाली बजारमा भित्रिने भएको छ । ह्वाइट लोटस मोटर्सले यो बाइक नेपालमा बिक्री गर्ने भएको हो । यो बाइक आगामी तीन साताभित्र नेपाल भित्रिने तय भएको र यसका लागि प्रि बुकिङसमेत खुल्ला गरिएको कम्पनीका बिक्री प्रमुख स...