काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी एलजीले दोब्र्याउन सकिने विश्वकै पहिलो ४५ इन्चको मनिटर ल्याउने भएको छ । कम्पनीले नयाँ डब्लूओलेड (WOLED) प्रविधिमा आधारित मनिटर ल्याउने घोषणा गरेको हो । यसअन्तर्गत यही जनवरीमा एलजीले अल्ट्रागियर जीएक्स नाइन सिरिज अन्त...
