काठमाडौं । चिनियाँ कम्पनी सामेन किङ लङ युनाइटेड अटोमोटिभ लिमिटेडले उत्पादन गर्दै आएका विद्युतीय सवारीसाधन नेपाली बजारमा भित्रिएका छन् । सन् २००३ मा स्थापना भएको एसईभी ग्रुप अन्तर्गतको ईको भिजनरी प्रालिले किङ लङ ब्रान्डलाई आधिकारिक रुपमा नेपाल ल्याएको हो । किङ लङ...