काठमाडौं । हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानून संशोधन तथा सहजीकरणको नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नासआईटी) ले स्वागत तथा आभार व्यक्त गरेको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै आईटी कम्पनीहरूको साझा संस्थाले सरकारी प्रयासको सराहना गर...
