close

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटर खरिद गर्ने कुरा पक्का भएपसँगै ट्वीटरका प्रयोगकर्ताको सङ्ख्या अतुलनीय रुपमा वृद्धि भएको छ । यससँगै कम्पनीको विज्ञापनबाट हुने आम्दानी पनि बढेको छ ।  अर्कोतिर भने ट्वीटरको व्यवसा...