close

काठमाडौं । गायिका समीक्षा अधिकारी दुई महिनापछि सामाजिक सञ्जालमा फर्किएकी छन् । आफ्नो तस्वीर सहित भावुक स्टाटस लेख्दै लामो समयपछि उनी फेसबुकमा आएकी हुन् । व्यक्तिगत सम्बन्धमा आएको उतार चढावका कारण सामाजिक सञ्जालमा नकारात्मक आलोचनाको ओइरो आउन थालेपछि उनी अनलाइनको ...