काठमाडौं । तपाईंले आफ्नो फेसबुक अकाउन्टलाई इन्स्टाग्राम अकाउन्टसँग लिङ्क गरेर चलाउन सक्नुहुन्छ । कतिपय कुरामा यसले सहज बनाएको छ भने कतिपय अवस्थामा तपाईलाई यो फिचर मन नपर्न सक्छ । इन्स्टाग्रामलाई फेसबुकसँग लिङ्क गरेर प्रयोग गर्दा कन्टेन्टहरू एकैसाथ फेसबुक र इन्स्टा...