close

काठमाडौं । नवीकरण गराउन नसकी स्वतः लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको सिस्टम तथा सेवा पूर्ण रूपमा ठप्प भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीको सेवा नियमित राख्न गठन गरेको व्यवस्थापन समूहले आफ्नो जिम्मेवारी पूरा नगर्दा यस्तो अवस्था आएको हो । नेपाल विद्यु...