काठमाडौं । एप्पलले आईफोनको एप वितरण प्रणालीलाई सीमित बनाएर राखेको छ । एन्ड्रोइडमा जस्तो आईफोनमा साइडलोडिङ एप अर्थात् एपस्टोरमा उपलब्धबाहेक ओपन इन्टरनेट सोर्सबाट सोझै डाउनलोड गरी एप प्रयोग गर्न सकिँदैन । तर आईओएस १७ को अपडेटसँगै कम्पनीले यो सुविधा थप गर्ने संक...
