काठमाडौं । राइड शेयरिङ सेवालाई नियमन गर्न बागमती प्रदेशले कार्यविधि ल्याउने भएकाे छ । यसका लागि प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ‘राइड शेयरिङ सञ्चालन तथा व्यवस्थापन कार्यविधि’ ल्याउने निर्णय गरेकाे छ । कार्यविधि बनाउन केही दिनअगाडि ...
