close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कार्यक्षमताको मूल्यांकनको आधारमा गर्न लागेको वरिष्ठ निर्देशक र अनुगमनतर्फ निर्देशक पदको पदपूर्तिका विषयमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालत पाटनले बुधबार पदपूर्तिका विषयमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश...