close

काठमाडौं । ब्लोटवेयर (निर्माता कम्पनीले फोन तथा कम्प्युटरमा राख्ने अनावश्यक सफ्टवेयर तथा एप्लिकेसन) सुन्दा पनि राम्रो लाग्दैन । वास्तवमा स्मार्टफोनमा प्रिइन्स्टल (खरिद गर्नु अघिदेखि नै इन्स्टल भएका) भएका यी एपहरु न त तपाईंले अनुरोध गर्नु भएको हुन्छ न त चाहनु नै हुन्छ । ...