close

काठमाडाैं । सामान्यतया कारमा हुने दुर्घटनाबाट बच्न ड्राइभर र ड्राभरसँगै सिटमा बस्ने यात्रुका लागि एयरब्याग राखिएको हुन्छ । पछिल्ला केही नयाँ गाडीमा पछाडि सिटमा बस्नेहरूको लागि पनि एयरब्याग उपलब्ध गराइएको छ । एयरब्याग नभएको अवस्थामा सिटबेल्ट बान्दा पनि दुर्घटनामा घाइ...