काटमाडौं । लोकप्रिय गेम एमङ अस (Among Us) मा भर्चुअल रियालिटी ( भीआर) फिचर थपिने भएको छ । भीआर सपाेर्टसहित मेटा क्वेस्ट, प्ले स्टेशन भीआर र स्टिम भीआरमा सार्वजनिक हुनेछ । सेल गेम्सले निर्माण गरेको यो गेमको भीआर संस्करण कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा कम्पनीले...
