close

काठमाडाैं । अहिले काठमाडाैं उपत्यकामा राइड शेयरिङ सेवा लाेकप्रिय बनिरहेकाे छ । व्यस्त दिनचर्यामा यस्ताे सेवाले निकै सहज बनाएकाे छ । तर कहिलेकाहिँ राइड बुक गर्दा खोजेको लोकेसन नभेटेर निकै झन्झट हुने गर्छ । तपाईंले पक्कै पनि यो समस्या झेल्दै आउनुभएको होला ।...