close

काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण देशभर सार्वजनिक यातायात संचालनमा समस्या भइरहेको छ । यही अवस्थालाई मध्यनजर राख्दै इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जान चाहने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ । विगत लामो समयदेखि उपत्यकाका ट्या...