close

काठमाडौं । इन्टरनेटमा कुनै वेबसाइट खोल्दा तपाईं मानव हो कि इन्टरनेट रोबोट हो भनेर छुट्याउनको लागि क्याप्चा चिन्नुपर्ने चुनौति दिइएको हुन्छ । तपाईंले दिइएको निर्देशन अनुसार कुन गाडी हो, कुन पहाड हो र कुन ट्राफिक लाइट हो भन्दै चिन्ह लगाउनुपर्ने झन्झट हुन्छ । मानव हो...