close

काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोमा अनेकौं फिचर रहेका छन् । जसमध्ये एउटा फिचर हो, हाम्रो क्विज । २०७६ जेठ १५ बाट थपिएको हाम्रो क्विजमा मल्टिपल च्वाइस क्वेश्चन र प्रिडिक्ट एण्ड विनको रुपमा भाग लिन सकिन्छ । कम्पनीले विजेतालाई पुरस्कारको रुपमा रिचार्ज कार्ड तथ...