काठमाडौं । अब हाम्रो पात्रोको एपबाटै भिडियो कल गर्न पाइने भएको छ । सबैभन्दा धेरै डाउनलोड भएको नेपाली एप हाम्रो पात्रोले भिडियो कलिङ फिचर थप गर्न लागेको हो । हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले फेसबुक पोस्ट मार्फत अब चाँडै भिडियो कलिङ फिचर ल्याउन लागिएको...
