काठमाडौं । दक्षिण कोरियाको कञ्जुमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो पहिलो भर्टिकल फोरके एलईडी टिभी सेरो सार्वजनिक गरेको छ । कोरियन भाषामा सेरोको अर्थ भर्टिकल अर्थात ठाडो हुन्छ । यो टिभीको सबैभन्दा महत्वपूर्ण विशेषता नै के छ भने यसलाई एउटा मोबाइल जस्तै घुमाएर सम...
