close

काठमाडौं । नेपाल टेलिकमले मोबाइल रिचार्जमा १० प्रतिशत बोनस प्रदान गर्ने भएको छ । कम्पनीले तिहार तथा छठलाई लक्षित गर्दै यस्तो अफर सञ्चालनमा ल्याएको हो । फेस्टिभ अफरको रुपमा सञ्चालन गरिएको यस अफर रिचार्ज कार्ड तथा पाेस मेसिनमा मात्रै लागू हुने उल्लेख गरिएको छ । य...