close

काठमाडौं । झट्ट क्रस साइट स्क्रिप्टिङ (एक्सएसएस) शब्द सुन्दा तपाईंलाई अलि जटिल र प्राविधिक जस्तो लाग्न सक्छ । यो एउटा यस्तो तरिका हो, जसमा ह्याकरहरूले वेबसाइटमा खराब कोड राखेर प्रयोगकर्ताहरूले हेर्ने पेजमा जाल बिछ्याउँछन् र हमला गर्छन् । यो प्रक्रिया कस्तो हो, भन्ने बुझ्न एउटा ...