close

काठमाडौं । निओ एचआरआईएस नामक सफ्टवेयरको सोर्सकोड चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका घर भई हाल काठमाडौं त्रिपुरेश्वरस्थित पावर ब्रेन नामक कम्पनीमा कार्यरत ३१ वर्षीय उमेशकुमार गुप्ता रहेका छन् ।  स...