close

काठमाडौं । पठाओ नेपालले शनिवार (चैत २४) देखि पठाओ फुड फेस्ट सञ्चालन गर्ने भएको छ । नोस्टाल्जिया मार्केटिङमार्फत ‘अब भान्सामा ताल्चा लगाउँदा हुन्छ !’ भन्ने नाराका साथ हुने फुड फेस्टको यो दोस्रो संस्करण हो । फेस्टमा पहिलेभन्दा अझ धेरै विभिन्न आकर्षक अफर र छ...