close

काठमाडौं । विश्वभर चिनियाँ मोबाइल निर्माता साओमीका प्रयोगकर्ताको संख्या करिब ६० करोड पुगेको छ । कम्पनीले हालै सार्वजनिक गरेकाे सन् २०२३ को पहिलो त्रैमासिक आर्थिक प्रतिवेदन अनुसार विश्वभर साओमीका प्रयोगकर्ता ५९ करोड ४८ लाख पुगेका छन् । उक्त समयावधिमा कम्पनीले विश्वभर ...