close

काठमाडौं । सन् २००० पछि जन्मिएकाे नयाँ पुस्ताका लागि फ्याक्स मसिन नौलो कुरा हुनसक्छ । साँच्चै भन्दा अधिकांश कार्यालयहरूमा त फ्याक्स मसिन नै छैन । फ्याक्स मसिन पनि कुनै इतिहासको रुपमा परिचित हुन सुरु भइसकेको छ । फ्याक्स मसिन एउटा उपकरण हो, जसलाई औपचारिक रूपमा फेक्सि...