close

काठमाडौं । सरकारले डिजिटल साक्षरता बढाई नागरिक एपको पहुँच विस्तार गर्ने भएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो याेजना अघि सारेका हुन् । “डिजिटल साक्षरता बढाई नागरिक...