close

काठमाडौं । एलन मस्कको स्वामित्वमा ट्वीटर आएपछि भएपछि त्यहाँका कर्मचारीले दैनिक १२ घण्टा काम गरिरहेको कुरा बाहिर आएको छ । कम्पनीमा विभिन्न काम तथा नयाँ परियोजना अपूरो भएको भन्दै मस्कले कर्मचारीलाई साताको ८४ घण्टा काम गर्न बाध्य पारेको गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय ...