काठमाडौं । ट्वीटरले आफ्ना ब्लु सब्सक्राइबरका लागि १० हजार क्यारेक्टर (अक्षर) का ट्वीट लेख्ने फिचर सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक ट्वीट गर्दै यस्तो फिचर सार्वजनिक भएको जानकारी दिएकाे हो । यससँगै ब्लु सब्सक्राइब प्रयोगकर्ताले पोस्टमा इटालिक तथा बोल्ड टेक्स्...