काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले 'एकमा चार' अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत दैनिक रु. १ भन्दा कममै आफूसहित अन्य चार जना आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अफरमा आफन्त र साथीभाइलाई स...
