काठमाडौं । इन्स्टाग्रामको बायोमा अब पाँच ओटासम्म लिङ्क हाल्न मिल्ने भएको छ । कम्पनीले एपमा नयाँ अपडेट गर्दै यो फिचर उपलब्ध गराएको हो । कम्पनीले मंगलबाट एक विज्ञप्ती निकाल्दै नयाँ फिचरको बारेमा जानकारी दिएको हो । लामो समयदेखि इन्स्टाग्राम प्रयोगकर्ताहरूले यो फिचर...
