काठमाडौं । कम्पनीको एक कराेड ७० लाख डलरभन्दा बढी रकम हिनामिना गरेकाे पुष्टि भएपछि एप्पलका पूर्वकर्मचारी कारबाहीमा परेका छन् । भारतीय मूलका धीरेन्द्र प्रसाद नाम गरेका ती पूर्वकर्मचारीले ठूलाे मात्रामा रकम ठगी गरेकाे प्रमाणित भएपछि तीन वर्ष जेल सजाय र अर्बाैं क्षतिपूर्ति ...
