काठमाडौं । केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेर चार जनाले आफू अनलाइन ठगीमा परेको गुनासो पोखे । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट जोडिएका व्यक्तिले ठगी गरेको भन्दै उनीहरूले उजुरी दिएका थिए । “फेसबुक र इन्स्टाग्रामबाट जोड...
