काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सोर्सफोर्स लगाएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवा खोज्नेहरूमाथि कारबाही हुने चेतावनी दिएकी छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मन्त्री श्रेष्ठले सोर्सफोर्स वा बार्गेनिङ गरेको प्रमाण...