काठमाडौँ । राजधानीको व्यस्त सडकमा मोटरसाइकलको ह्यान्डल छोडी सुतेर जोखिमपूर्ण ‘स्टन्ट’ गर्ने एक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०२-०२३ प २८८४ नम्बरको मोटरसाइकलमा सुतेर ती चालकले गरेको खतरनाक स्टन्टको भिडिओ केही दिनदेखि सामाजिक सञ्जालमा ...
