काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी लेनोभोले चार वर्षपछि पुनः स्मार्टफोन बजारमा पुनरागमन गरेको छ । नयाँ गेमिङ फ्ल्यागशिप लेनोभो लिजन वाई ७० को साथमा कम्पनी स्मार्टफोन बजारमा फर्किएको हो । सन् २०२२ मा वाई ९० सार्वजनिक गरेपछि स्मार्टफोन बजारबाट कम्पनी हराएको थियो । लेन...
