काठमाडौँ । अपरिचित ह्वाट्सएप मेसेजको रिप्लाई दिँदा दाङकी एक महिलाले छोटो समयमा झन्डै २० लाख रुपैयाँ गुमाएकी छिन् । डाक्टरको नक्कली परिचय बनाएका एक व्यक्तिले ती महिलालाई यसरी झुक्याए कि उनले आफ्नै साथीको रकमसमेत सापटी लिएर गुमाउन पुगिन् । आखिर कसरी कुनै अपरिचित नम्ब...
