काठमाडौँ । गुगलले आफ्नो बहुप्रतीक्षित एन्ड्रोइड १६ मा डेस्कटप मोड ल्याउने घोषणा गरेको छ । कम्पनीले यो फिचरको प्रारम्भिक झलक गुगल आई/ओ २०२५ मा प्रस्तुत गरेको छ । सामसङसँगको सहकार्यमा विकास गरिएको यो मोड विशेषगरी डेक्स (DeX) अनुभवबाट प्रेरित रहेको बताइएको छ । सामसङल...