काठमाडौँ । मोबाइल फोन आजको डिजिटल जीवनशैलीको अभिन्न हिस्सा बनेको छ । व्यक्तिगत सम्पर्क, बैंकिङ पहुँच, सामाजिक सञ्जाल, तस्बिर तथा अन्य निजी विवरण सबै एउटै सानो डिभाइसमा समेटिएका छन् । यति महत्त्वपूर्ण डिभाइस हराए स्वभावैले प्रयोगकर्ता आत्तिने गर्छन् । तर, यस्तो अवस्थामा सजग...