close

काठमाडौं । आईफोनको नयाँ संस्करणमा विगतको झैं टाइटानियम प्रयोग गरिए पनि उत्पादनमा सुधार हुने भएको छ । हालै बाहिरिएको नयाँ सूचना अनुसार आईफोन १६ प्रोको लुक्स विगतका मोडलभन्दा पोलिस्ड (चम्किलो) हुने भएको हो ।  यसअघि आईफोन १६ प्रोको लाइनअपका रङ परिवर्तन हुने...