close

काठमाडौं । भारत सरकारले एआई सम्बन्धी नयाँ व्यवस्था जारी गरेको छ । प्रविधि कम्पनीहरूलाई लक्षित गर्दै कुनै पनि एआई टुल सार्वजनिक गर्नु अघि अनुमति लिनु पर्ने नयाँ व्यवस्था लागु भएको हो ।  विशेषगरी भरोसा गर्न नसकिने खालका अथवा परीक्षणकै क्रममा रहेका एआई टुल सार्वजन...