काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले दशैं अफर ल्याएकाे छ । यसअन्तर्गत कम्पनीले आफ्ना ३० एमबीपीएस गतिकाे इन्टरनेट प्रयाेग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने माैका दिने भएकाे छ । यसकाे अर्थ पहिले ३० एमबीपीएस इन्टनेट जडान गरेका...
