काठमाडौं । यतिबेला यूएई र ओमानमा टी-ट्वान्टी विश्वकप क्रिकेट चलिरहेको छ । क्रिकेट पारखीका लागि महाकुम्भको रुपमा हेरिने यो विश्वकपमा सुपर १२ मा पर्न सफल टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालमा पनि टी-ट्वान्टी विश्वकपको क्रेज देखिन्छ । आज हामी मोबाइल एपबाट सजिलो गर...