close

काठमाडौं । नेटफ्लिक्सले आफ्नो चर्चित सिरिज ‘स्क्विड गेम’ लाई यथार्थमा परिणत गरी रियालिटी शाे गर्ने भएकाे छ । कम्पनीले रियालिटी शोमा हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशिका साथ यो प्रतिस्पर्धा गराउने तयारी गरेको हो । ‘स्क्विड गेमः द च्यालेन्ज’ नाम दिइएकाे ...