close

काठमाडौं । एप्पलको आईफोन १४ सिरिज सार्वजनिक हुनुअघि नै विभिन्न जानकारी बाहिरिरहेका छन् । एप्पलले यो पटक आईफोन १४ सिरिजमा कम मूल्यको रेन्जमा ६.१ इन्चको आईफोन १४ र ६.७ इन्चको आईफोन १४ म्याक्स सार्वजनिक गर्दैछ । त्यस्तै महँगो रेन्जमा ६.१ इन्चको आईफोन १४ प्रो र ६.७ इन्चक...