काठमाडौं । एन्ड्रोइड फोनको ख्याल राख्नुपर्ने कुरा आउँदा जहिले पनि एप क्याश क्लियर वा खाली गर्नु उचित हुन्छ वा हुन्न भन्ने विषय विवादास्पद रहँदै आएको छ । मोबाइलमा प्रयोग गर्ने एपका कारण मोबाइल स्लो नहोस् भनेर धेरै व्यक्तिले एप क्याश खाली गर्छन्, अथवा स्टोरेज खाली गर्ने गर्छन् ...
