close

काठमाडौं । १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजले बेलायतको कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा ‘नेपाल आईओटी च्यालेन्ज’ घोषणा गरेको छ । विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा...