काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवाप्रदायकका दूरसञ्चार उपकरण जफत गरेको र हालसम्म फिर्ता नगरेको भन्दै आईस्पान भरतपुर क्षेत्रमा इन्टरनेट ...
