काठमाडौं । भनिन्छ, बाहिरी आवरण हेरेर पुस्तकको मूल्याङ्कन गर्न मिल्दैन । ठीक त्यस्तै गरी फाइभजी सपोर्ट गर्ने फोन भन्दैमा आँखा चिम्लेर खरिद गर्नु उचित होइन । के थाहा तपाईंले फाइभजी सपोर्ट भनेर खरिद गरेको स्मार्टफोनले फाइभजीको सुविधा उपयोग गर्ने मौका दिन्छ वा दिँदैन ।...
